सारांशमा भन्नुपर्दा, नेपाली कांग्रेस समाजवादी रहेन। कम्युनिस्टहरू पनि समाजवादी रहेनन्।
राजनीति र विदेशी खेल : नेपाली राजनीतिमा सार्थक लोकतन्त्रका मान्यता एकपछि अर्को गर्दै पतन भइसकेका छन् भन्दा अत्युक्ति हुँदैन। राजनीतिक दलहरू सीमित नेताका स्वेच्छाचारी नियन्त्रणमा छन्। राजनीतिक दल दलीय स्वार्थको नियन्त्रणमा छन् र नेताहरू ‘विदेशी प्रकट एवं छद्म खेलका नियन्त्रणमा छन्।’...