३० जेठ- सशस्त्र प्रहरी बलको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ ।
जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज ३० गते शनिबार त्यहाँ पुगेको छ । केही दिन यता बाजुरा र हुम्लाको सिमा बिबादका कारण सो क्षेत्र अशान्त बन्दै गएको थियो । सिमा...