कैलाली
८ मंसिर २०८०
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिकाे दाेस्राे प्रदेश अधिवेशन आईतबार कैलालीमा सम्पन्न भएको छ ।
कृषक समुह महासंघ नेपालका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएकाे कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी प्रमुख आतिथि रहनु भएकाे थियाे ।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सुदूरपश्चिमका कृषक तथा कृषक समुहहरुकाे...