पाैष १२, साँफेबगर
सातौं साँफेबगर महोत्सव माघ ११ गतेबाट साँफेबगरमा हुने भएकाे छ ।
‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धन’ भन्ने मुल नाराका साथ महोत्वस सुरु हुन लागेको हो । लायन्स क्लव अफ साँफेबगरको विहिवार वसेको वैठकले माघ ११ गतेदेखि २० गतेसम्म महोत्सवको आयोजना गर्ने निर्णय गरेको लायन्स क्लवका कार्वाहक अध्यक्ष...