अछाम –सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालको साझेदारीमा संचालित बयालपाटा अस्पतालमा प्रदेश सरकारबाट बिनियोजित हुदै आएको अनुदान रकम नियमित नहुँदा अस्पताल सञ्चालनमा कठिनाई भएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि वार्षिक रुपमा रुं २२ करोड रकम आवश्यक पर्ने भएपनि प्रदेश सरकारबाट करिब ९ करोड अनुदान रकम...