साँफेबगर–२, कार्तिक
अछामको साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले विपन्न/असहाय बालबालिकालाई दशैं खर्च उपलब्ध गराएका छन्।
विहिवार नगरपालिकाका–१४ वटै वडाका आमाबुबा दुवै गुमाएका अभिभावक विहीन १८ जना बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दशैं खर्च उपलब्ध गराएको बताएका हुन् । आफूले पाउने सेवा सुविधाबाट नगरका १८ जना बालबालिका प्रत्येकलाई २ हजार पाँच सयका दरले...