अछाम । चौरपाटी गाउँपालिका–३ स्थित गगुडा माध्यमिक विद्यालयको ५१औँ अभिभावक भेला तथा सामाजिक लेखापरीक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ।
शिक्षक–अभिभावक सङ्घका अध्यक्ष जगत बहादुर आउजीको अध्यक्षतामा भएकाे कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउद प्रमुख अतिथि रहनुभएकाे थियाे ।
त्यस्तै विशिष्ट अतिथिमा वडा नं. ३ का वडा अध्यक्ष बिरेन्द्र कुमार साउद रहनु...